सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक जारी छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुनेछ।

यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो। तर, मन्त्रालय बाँडफाँटका विषयमा दलहरुबीच सहमति जुट्न नसकेकाले पुनः बिहीबार बैठक बसेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *