सत्ता साझेदार दलको बैठक जारी : प्रभु साहपनि उपस्थित

काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ। ९ दलिय सत्ता गठबन्धन रहेकोमा आज आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि सहभागी भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा साह लगायतका शिर्ष नेताहरु सहभागी छन् ।

आजको बैठकले गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *