सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु : सरकारको पुर्णताबारे टुंगो लाग्ने

काठमाडौँ ! मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा निर्णय गर्न सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान बालकोटमा भएको छलफलपछि गठबन्धनको बैठक बसेको हो ।

यो बैठकले सत्ता गठबन्धन दलले पाउने मन्त्रालय संख्या र मन्त्रालयको टुंगो लगाउने छ । उक्त कुराको टुंगोपछि सम्भवतः आजै सरकारले पुर्णता पाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *