सत्ता गठबन्धनको बैठक आज बस्दै : मन्त्रिपरिषद्को पुर्णताबारे टुंगो लगाइने

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज  बस्दैछ । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरेको छ ।

बालुवाटार स्रोतका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ । प्रचण्डले बुधबार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *