सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक केही बेरमा बस्ने भएको छ । प्रधानमन्त्रीको विश्वासको मत र प्रदेश सरकार गठनका विषयमा छलफल गर्न गठबनधन दलहरुको बैठक बस्न लागेको हो ।

बैठक अहिले बिहान १० बजे सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *