सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सत्ता साझेदार दलको बैठक सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताहरु सहभागी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *