सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष ओली र सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता बैठकमा सहभागी हुनुभएको छ। आजको बैठकबाट सरकारका न्युनतम साझा एजेन्डा र गठबन्धनले पाउने मन्त्रालय बारे टुंगो लगाइने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *