सत्ता गठबन्धन संकटमा : सिट बाँडफाँटको सहमतिका लागि आजपनि बैठक बस्ने

काठमाडौं ! सिट बाँडफाँटको टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँटका लागि आज बुधबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो । दैनिक जसो बैठक बसेपनि सहमति नजुट्दा गठबन्धनको अस्तित्व नै संकटमा परेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *