सत्ता गठबन्धनको बैठक आजपनि : दलहरुमा एक अर्काको चित्त बुझाउन कठिन

काठमाडौं ! सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । यसअघि सोमवार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा  बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ तर जसपा असन्तुष्ट बनेकोले उसलाई मनाउन वा सिट बढी दिन भने ठूलो समस्या देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *