सत्ता गठबन्धनको बैठक आजपनि बस्दै

काठमाडौं ! सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । लगातार बैठक बस्दापनि सिट टुंगो लगाउने बिसयमा गठबन्धनभित्र झन तीव्र मतभेद देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *