सत्ता गठबन्धनको बैठक आजपनि,सिट संख्या भाग लगाउन मुस्किल

काठमाडौं ! सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । कार्यदलले बुधबारबाटै प्रतिवेदन लेख्न थालेको हो तर सिट बाँडफाँटको भने टुंगो लागेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *