गठबन्धनको  सिट बाँडफाँट कार्यदलको बैठक आजपनि

काठमाडौं ! गठबन्धनको  सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ । ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो । सत्ता गठबन्धनका नेताहरुले बारम्बार प्रयास गरेपनि अहिलेसम्म सहमति भने हुन सकिरहेको छैन।आजको बैठकले न्युनतम सहमति खोजिने आकलन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *