गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक आजपनि

काठमाडौँ ! सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि फेरि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्न ४ बजे कार्यदलको बैठक बस्न लागेको जनाइएको छ । बैठकमा आजपनि आगामी निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँटका विषयमा छलफल हुनेछ ।

गठबन्धनका शिर्ष नेताहरु लगायत बैठक बसेपनि आ-आफ्नो अडानले कुनै टुंगो भने लाग्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *