सत्तापक्षिय सिट बाँडफाँट कार्यदलको बैठक आजपनि बस्दै

काठमाडौं ! नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *