सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं ! सत्ता गठबन्धनको शीर्ष नेताहरुको  बैठक आज बस्दै छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ । साथै सिट बाँडफाँट कार्यदलमा भएको छलफलको प्रगति विवरण पनि आजको बैठकमा पेस गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *