सत्ता गठबन्धनले बहुमतद्वारा नागरिकता विधेयक भोलि नै पास गर्ने

काठमाडौं ! सत्तारुढ दलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित गर्ने तयारी गरेका छन् । विधेयक प्रतिनिधिसभाबाट भोलि नै पारित गर्ने तयारी छ ।

बिहीबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *