गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं ! संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह बस्ने जनाइएको छ ।

बालुवाटारमा स्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट बाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *