प्रधानमन्त्री देउवा सहित गठबन्धनका नेताहरु निजगढमा

काठमाडौं ! प्रधानमन्त्री शेरबहादुर देउवा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको निरीक्षण गर्न पुग्नु भएको हो।

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरू आज बिहान १० बजे निजगढ प्रस्थान गर्नु भएको हो।
यसअघि सर्वोच्च अदालतले न्यून वातावरणीय क्षति हुने गरी र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गराएर मात्र विमानस्थल बनाउन विकल्प दिइपछि प्रधानमन्त्री देउवा निजगढ पुग्नु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *