गठवन्धनबाट काठमाडौंको उपमेयरमा एसका रामेश्वर श्रेष्ठ

काठमाडौं ! नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको काठमाडौं महानगरको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उठाउने भएको छ। उक्त पार्टीको आज बसेको बैठकले श्रेष्ठलाई उपमेयरमा उठाउने निर्णय गरेको जनाइएको छ।

उपमेयरका उम्मेदवार श्रेष्ठ उक्त पार्टीका केन्द्रिय सदस्य एवं महानगर अध्यक्ष हुन् । यसैगरी गठबन्धनबाट मेयरको कोटा काङ्ग्रेसको भागमा परेकोले काङ्ग्रेसले प्रकाशमानकी पत्नी सृजना सिंहलाई मेयरमा उठाउने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *