गठबन्धन दलबाट काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसकी सिर्जना सिंह उठ्ने

काठमाडौं ! गठबन्धन दलहरुबबीच काठमाडौं महानगरपालिकाको मेयरमा  नेपाली कांग्रेसकी सिर्जना सिंहलाई उम्मेद्वार बनाउने सहमति अन्तिम चरणमा पुगेको छ।

उनलाई काठमाडौं महानगरपालिकाको मेयर बनाउने सहमति भएपनि औपचारिक घोषणा हुन बाँकी रहेको स्रोतले बतायो।

विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उम्मेदवार छनोट गर्ने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *