सत्ता गठबन्धनले तय गरे चुनावी तालमेलका ७ आधार

काठमाडौं । सत्तारुढ पाँच दलले चुनावी तालमेलका आधार टुंगो लगाएका छन् । मंगलबार बसेको बैठकले गठबन्धनका आधार तय गर्दै तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु टुंगो लगाएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनका ७ आधार तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *