एमसिसी संसदमा टेबुल गर्न सत्ता गठबन्धन सहमत

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो । सम्भवतः आजको प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबुल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *