निर्णायक भनिएको सत्ता गठबन्धनको बैठक एजेन्डामा प्रवेश नगरी टुंगियो : अर्को बैठक ८ गते बस्ने

काठमाडौं । सत्ता गठबन्धनको बैठक पर्सि ८ गते १० बजे फेरि बस्ने गरी बिना निस्कर्ष सकिएको छ ।

एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *