सत्ताघटक दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं ! एमसिसी परियोजना समाधानका लागि सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। निकै रस्साकस्सीका साथ चलिरहेको वर्तमान समयमा गठबन्धनको यो बैठकलाई टुट्ने वा जुट्नेका रुपमा हेरिएको छ।

एमसिसी सदनमा टेबुल गरि पास गर्न प्रधानमन्त्री देउवा आतुर छन् तर अरु सत्ता घटक दलहरु यसलाई अल्झाएर सत्तामा बसिरहन चाहेकोले प्रधानमन्त्री र अन्य नेताहरु बीच खटपट सुरु भएको छ । आजको यो बैठकले सत्ता घटकको भविस्य निर्धारण गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *