गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाको स्पष्ट अडान : भोलि संसदमा जसरिपनि एमसिसी टेबुल हुन्छ

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गर्ने बताउनु भएको छ ।

बिहीबार साँझ बालुवाटारमा भएको बैठकमा उहाँले गठबन्भनका शीर्ष नेतारुहरुसँग एमसीसी सम्झौता जसरी पनि पेश गर्ने बताउनु भएको विशेष स्रोतले बतायो । ‘तपाईंहरु जे सुकै गर्नुस्, सरकारले पेश गर्छ’ देउवाको भनाइ उधृत गर्दै स्रोतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *