सत्ता गठबन्धन बैठक : सहमति नजुटेपछी भोलि बिहान् ९ बजेलाई पुनः बैठक बोलाइयो

काठमाडौँ ! एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

शुक्रबार बिहान पुन:गठबन्धनको बैठक बस्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । स‌ंसद्मा एमसीसी अघि बढाउने विषयमा सहमति जुटाउन बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *