एमसिसी परियोजनामा सहमति जुटाउन सत्ता गठबन्धनको गम्भीर बैठक बालुवाटारमा जारी

काठमाडौं ! अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्न सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच अहिले बैठक बालुवाटारमा जारी छ।

एमसिसी अगाडि बढाउने बिसयमा गठबन्धनका शिर्ष नेताहरु बिभाजित भै गठबन्धन नै टुट्ने अवस्था आएपछि अहिले अन्तिम प्रयासका लागि बैठक बसिरहेको छ। आजको बैठकले सत्ता गठबन्धन रहने वा टुट्ने भन्ने निष्कर्ष निस्किने हुनाले विशेष चासोका साथ हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *