चौतर्फी दबाबपछि सत्ता गठबन्धन जेठभित्र स्थानिय तहको निर्वाचन गर्न तयार

काठमाडौं ! सत्ता गठबन्धनले जेठ महिना भित्र स्थानिय तहको निर्वाचन गर्ने भएको छ। सुचना तथा संचारमन्त्री ज्ञानेन्द्र कार्कीले आज गठबन्धनको बैठकको निर्णय सुनाउदै यस्तो प्रतिक्रिया दिनुभएको हो।

मन्त्री कार्कीले भन्नुभयो-“तपाईंहरु ढुक्क हुनुहोस,जेठ भित्र सरकारले स्थानिय तहको निर्वाचन गर्छ ।” मिति घोषणाको प्रश्नमा उहाँले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिनुभयो।

चतर्फी दबाबपछि गठबन्धन समयमै स्थानिय निर्वाचन गर्न तयार भएको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *