स्पेनिस कोपा डेल रे फुटबल : बार्सिलोनाले रियल मड्रिडलाई १-० गोलले पराजित

काठमाडौँ- स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियललाई १-० गोलअन्तरले पराजित गरेको हो ।

रियलका इडेर मिलिटाओले गरेको आत्मघाती गोलकै मदतमा बार्सिलोनाले जित हात पार्‍यो । मिलिटाओले २६ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए ।

 


 

यी दुई टिमको दोस्रो लेग अप्रिल ५ मा नाउ क्याम्पमा हुने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *