टुरिन डर्बीमा टोरिनोलाई हराउँदै युभेन्ट्स विजयी

काठमाडौं । दोस्रो पटक युभेन्ट्समा अनुबन्ध भएका पउल पोग्बाले चोटपछि पुनरागमन गर्दै मंगलबार पहिलो खेल खेलेका छन् ।

पोग्बाले गत अप्रिलपछि पहिलो खेल खेल्दै पुनरागमन गर्दा युभेन्ट्सले सिरि ए को टुरिन डर्बीमा टोरिनोलाई ४-२ ले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *