च्याम्पियन्स लिगमा बायर्न र एसी मिलानको जित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिख र इटालियन क्लब एसी मिलानले साँघुरो जित निकालेका छन् ।

सोमबार राति भएको खेलमा बायर्नले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई तथा मिलानले इंग्लिस क्लब टोटनहमलाई समान १-० ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *