भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनशिपको फाइनलमा प्रवेश

काठमाण्डाै ! बङ्गलादेशमा भइरहेकाे २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ ।

ढाकाकाे वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले भारतलाई ३–१ गाेलले हरायाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *