पीएसजीको जितमा एम्बाप्पेले गरे दुई पेनाल्टी ‘मिस’

एजेन्सी ! मोन्टपेलियरविरुद्ध रोमाञ्चक जित हासिल गर्दै पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग १ मा ५ अंकको अग्रता कायम राखेको छ।

बुधबार राति भएको खेलमा मोन्टपेलियरलाई ३–१ ले हराउँदै शीर्ष स्थानको पीएसजीले २१ खेलबाट ५१ अंक बनाएको हो। दोस्रो स्थानको मार्सेलीको ४६ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *