बर्नेमाउथमाथि युनाइटेडको ३-० अन्तरले जित

काठमाडौं ! प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले बर्नेमाउथमाथि सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले बर्नेमाउथलाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन कासिमिरो, लुक श र मार्कुस राषफोर्डले एक एक गोल गरे । कासिमिरोले खेलको २३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *