रोनाल्डो साउदी क्लबसँग अनुबन्ध

काठमाडौँ ! क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् । रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदीको चर्चित क्लब नासरसँग वार्षिक १७.७ करोड पाउन्डमा सम्झौता गरेका हुन् । फुटबल इतिहासकै सबैभन्दा बढी तलब रोनाल्डोको भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *