विश्वकप फुटबल : पहिलो सेमिफाइनलमा आज अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दै

काठमाडौं ! विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (सोमबार) हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *