विश्वकप फुटबल : फस्ट हाफसम्ममा ब्राजिल र क्रोएसिया बराबरी

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनल खेलको पहिलो हाफमा क्रोएसिलाले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको छ ।

शुक्रबार राति कतारको एजुकेसन सिटी रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका लागि गतिलो आक्रमण बुन्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *