स्पेनिस ला लिगा : बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हरायो

एजेन्सी ! स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की,अन्सु फाती, ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *