महिला युरोकपमा फ्रान्सलाई २-१ ले हराउँदै जर्मनी फाइनलमा प्रवेश

एजेन्सी ! जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी फाइनलमा पुगेको हो। अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इङ्ग्ल्यान्डको सामना गर्नेछ । अघिल्लो रात इङ्ग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *