मरिसस विरूद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल १-० गोलले विजयी

काठमाडौं ! मरिससविरूद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ।

मंगलबार दशरथ रंगशालामा भएको तनावपूर्ण खेलमा नेपाल १-० गोलले विजयी भयो। खेलमा नेपाल १० खेलाडी र मरिसस ९ खेलाडीमा सीमित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *