चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण

काठमाडौं ! चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । आज बुधबार बिहान बोर्डको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । बोर्डको कार्यालयमा उनलाई कर्मचारी तथा फिल्मकर्मीले  फूल–मालाले स्वागत गरेका थिए ।

उनलाई गत सोमबारको मन्त्रीपरिषद बैठकले बोर्डको अध्यक्षमा २ बर्षको लागि नियुक्त गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *