कैलालीको गोदावरीधाममा बाह्रराशि दर्शन मकरमेला लाग्ने

कैलाली ! कैलालीको गोदावरीधाममा यस वर्ष पनि बाह्रराशि दर्शन मकरमेला लाग्ने भएको छ । यही पुस  ३० गतेदेखि आगामी माघ १२ गतेसम्म मकरमेला लाग्ने गोदावरीधाम विकास समितिले जनाएको छ । मेलाका अवसरमा बाह्रराशि नवग्रह, सत्ताइस नक्षेत्रको स्थापना तथा लक्ष्यहवन, विभिन्न पुराणहरु प्रारायण, ग्रहपूजा, ग्रहशान्ति, भजनकीर्तन, प्रवचन आदि हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *