आजपनि तिहारकै विदा

काठमाडौं । गृहमन्त्रालयले आज पनि तिहारकै रुपमा सार्वजनिक विदा दिएको छ ।

विगतमा ३ दिन तिहार भएपनि यसपाली भने तिहारको ५ दिन सार्वजनिक बिदा परेको हो । सोही अनुरुप भाइटिकाको भोलिपल्ट आज पनि सार्वजनिक विदा दिइएको हो ।

कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट आज पनि कायम राखिएको हो ।

अब सरकारी कार्यालयहरु सोमबारबाट मात्रै खुल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *