सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्वको सार्वजनिक बिदा

काठमाडौं ! सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  हिजो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गौराका अवसरमा शुक्रबार प्रदेशभर बिदा दिने निर्णय गरेको जनाइएको छ । प्रदेश सरकारले यसअघि गौरा पर्वको सार्वजनिक बिदा हटाएको थियो तर जनस्तरमा चर्को आलोचना भएपछि फेरि बिहिबार बिदा दिने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *