तिजमा लुम्बिनी सरकारले दियो सार्वजनिक विदा

काठमाडौं ! लुम्बिनी प्रदेश सरकारले हरितालिका तिजको अवसरमा भोलि मंगलवार सार्वजनिक विदा दिएको छ ।

२०७८ चैत्र २१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार मंगलवारका लागि बिदा दिने निर्णय भएको आन्तरिक मामिला, कानून र सञ्चार मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *