कक्षा १२ को नतिजा चित्त नबुझे १५ दिनभित्र पुनः परीक्षण गराउन सकिने

काठमाडौँ । कक्षा १२ को नतिजा हिजो सार्वजनिक भएको छ। उक्त नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय रु पाँच सय तिरेर पुनर्योग गराउन सक्ने व्यवस्था गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले अध्यक्ष शर्माले नतिजामा चित्त नबुझे विद्यार्थीले उत्तर पुस्तिका हेर्न र पुनः परीक्षण गराउन सक्ने  व्यवस्था गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *