कक्षा १२ को परीक्षा वैशाख २६ गतेबाट सुरु हुने : यस्तो छ परिक्षा तालिका

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका प्रकाशित गरेको छ।

परीक्षा आगामी वैशाख २६ देखि जेठ ५ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ। परिक्षाको तालिका यस्तो छ:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *