एमाले संसदीय दलको बैठक भोलि बस्दै

काठमाडौं ! नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बैठक भोलि असार १ गते दिउँसो २ बजे बस्ने जनाइएको छ।

भोलिको बैठकमा सरकारको बजेट,समसामयिक राजनैतिक बिषयहरुमा छलफल हुने एमाले स्रोतले जनाएको छ।