एमाले अध्यक्ष ओलीको प्रतिक्रिया : एउटा  इँटा खुस्किदा पूरै भवन नै ध्वस्त हुदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले समाजवादी नेपालका अध्यक्ष  माधव कुमार नेपाललाई व्यङ्ग्य गर्दै एउटा  इँटा खुस्किदा पूरै भवन नै ध्वस्त नहुने बताउनु भएको छ।

बिहीबार सन्चार माध्यमलाइ प्रतिक्रिया दिदै अध्यक्ष ओलीले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको बताउँदै यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने बताउनु भएको छ ।

उहाले भन्नुभयो, ‘एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान् । तर त्यो टाल्न सकिन्छ, अपूरणीय क्षति होइन, भवन नै ध्वस्त हुने क्षति होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *