एमालेको ६३ जिल्ला र दुई विशेष जिल्ला अधिवेशनहरु सम्पन्न (सुचिसहित)

काठमाडौं ! नेकपा (एमाले) ६३ जिल्ला अधिवशेन र दुई विशेष जिल्ला अधिवेशनहरु सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ ।
पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन बाँकी छ भने धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ–१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने जनाइएको छ ।

त्यसैगरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना गरिने जनाइएको छ ।
जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुहरुमध्ये मधेस प्रदेशबाहेक छवटै प्रदेश कमिटीका अधिवशेनहरु पनि सम्पन्न भएका छन् । हेर्नुहोस सुचि;-                                                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *